राप्रपाका तीन प्रदेशसभा सदस्यलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। मन्त्री बनेका प्रदेशसभा सदस्यहरूमा…
