NM Khabar 25 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Rohan Tamang
प्रविधि संवाददाता

Rohan Tamang

विशेषज्ञता: प्रविधि, स्टार्टअप, युवा, संस्कृति

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

२५३ समाचारहरू

Rohan Tamangका समाचारहरू

राष्ट्रिय परिचयपत्र ठगी
प्रविधि

राष्ट्र्रीय परिचयपत्रको नाममा ठगी: प्रहरीले शंकास्पद लिंक नखोल्न आग्रह

राष्ट्र्रीय परिचयपत्र (NID) को नाममा मोबाइल बैंकिङ सेवा २४ घण्टाभित्र बन्द हुने दाबी गर्दै पठाइएका शंकास्पद सन्देश र लिंकमा क्लिक नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता सन्देशमा विश्वास गरी…

13 hours अघि प्रविधि ३२
जेन–जी आन्दोलन माग
राजनीति

जेन–जी आन्दोलनका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदल गठन गर्ने

23 hours अघि ५१
नबिल बैंक स्क्याम
अर्थ / वाणिज्य

नबिल बैंकको नाममा स्क्याम: केवाईसी अपडेटको बहानामा ठगीको प्रयास

1 day अघि ४१
कर्मचारी सरुवा प्रणाली
कोशी

कोशीमा पहिलोपटक प्रविधिमैत्री सरुवा प्रणाली: कर्मचारीको झन्झट अन्त्य

2 days अघि ४८
टिकटक ४० करोड डलर जरिवाना
प्रविधि

टिकटकलाई ४० करोड डलर जरिवाना: बालबालिकाको गोपनीयता उल्लंघनको ठूलो मुद्दा किनारा

3 days अघि ५९
इन्स्टाग्राम रिल हत्या
प्रविधि

इन्स्टाग्राम रिलको झुटो प्रचारले किशोरको हत्या, पक्राउ

5 days अघि ५६
ओटीपी ठगी
प्रविधि

बैंक कर्मचारी बनेर ओटीपी माग्ने गिरोहका ४ जना साइबर ब्युरोको फन्दामा

6 days अघि ७४
महर्षि सुश्रुत शालिक
प्रविधि

स्कटल्याण्डमा महर्षि सुश्रुतको ९० किलोको शालिक: पूर्वीय चिकित्साको विश्वव्यापी सम्मान

6 days अघि ६८
विद्यार्थी खोलाले बगायो
बागमती

हेटौँडामा बासुदेव खोलाले बगाए ४ विद्यार्थी, एकको उद्धार

1 week अघि ८५
राहदानी परीक्षण अध्यागमन
प्रविधि

जर्मन कम्पनीको राहदानी अध्यागमनमा सफल, अख्तियारको छानबिनमा विवाद

1 week अघि ६५