देशभर राजमार्ग अवरुद्ध: बाढीपहिरो र कटानले यातायात ठप्प
देशभरका प्रमुख राजमार्गहरू बाढीपहिरो र कटानका कारण अवरुद्ध भएका छन्। यात्रुहरूको सुरक्षाका लागि बिपी राजमार्ग, कान्ति लोकपथ लगायतका सडकमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। मेची राजमार्ग, अरनिको राजमार्ग, लामासाँघु–रामेछाप…
