सिन्धुलीमा कार दुर्घटना: पूर्ववडाध्यक्षसहित तीनको मृत्यु, एक पक्राउ
सिन्धुलीको सुनकोशी नदीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृतकहरुमा नेकपा एमालेका स्थानीय नेता तथा पूर्ववडाध्यक्ष दिलकुमार लामासहित तीन जना छन्। दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर…
