सुकुम्वासीलाई विकल्पबिना नहटाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन
राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंका सुकुम्वासीलाई उचित विकल्पबिना विस्थापित नगर्न सरकारलाई कडा निर्देशन दिएको छ। आयोगले वैशाख १२ गतेदेखि हटाइएका सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट पनि निकाल्न दबाब दिइएको अनुगमनबाट पाइएको जनाएको…
Maya Thapa
•
2 months अघि
