नेपालीको प्रतिव्यक्ति आय १५ सय ३५ डलर पुग्ने सरकारको अनुमान
चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १,५३५ अमेरिकी डलर पुग्ने सरकारको अनुमान छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने बताए। कुल ग्राहस्थ उत्पादन ६६ खर्ब रुपैयाँ पुग्ने अपेक्षा…
Sunita Rai
•
3 months अघि
