डलर, युरो र पाउण्ड आज पनि महँगिए, अमेरिकी डलरले बनायो नयाँ रेकर्ड
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङ्गको मूल्य बढेको छ। अमेरिकी डलरले आज नयाँ रेकर्ड बनाएको छ।
Sunita Rai
•
4 months अघि
