गाभीले नेपाललाई ३.९६ करोड डलर खोप र १.८ करोड डलर अनुदान प्रस्ताव
गाभीले नेपाललाई सन् २०२७-२०३० सम्मका लागि ३.९६ करोड डलर बराबरको खोप र १.८ करोड डलर नगद अनुदान दिने प्रस्ताव गरेको छ। यस सहयोगका लागि नेपालले १.७१ करोड डलर सह-वित्तीय लगानी…
Bikram Magar
•
3 weeks अघि
