अर्थमन्त्री वाग्ले र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज महत्त्वपूर्ण छलफल
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका १८ कार्यकारी निर्देशकसँग छलफल गर्दैछन्। छलफल अर्थतन्त्रको वर्तमान अवस्था र मौद्रिक नीतिका विषयमा केन्द्रित हुनेछ। यो केन्द्रीय बैंकका उच्च अधिकारीहरूसँग अर्थमन्त्रीको पहिलो…
Sunita Rai
•
3 weeks अघि
