पेट्रोल २०० रुपैयाँ पुग्यो, डिजेल र मट्टीतेलको मूल्य पनि बढ्यो
आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। पेट्रोलको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ। डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा पनि वृद्धि भएको छ।
Sunita Rai
•
3 weeks अघि
