शिक्षा र स्वास्थ्यमा ३% समता शुल्क खारेज: राजपत्रमा सूचना प्रकाशित
सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता शुल्क खारेज गरेको छ। अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी शुल्क खारेज भएको औपचारिक जानकारी दिएको छ। असुल गरिएको शुल्क १५…
Sunita Rai
•
4 weeks अघि
