कास्कीको किम्रुङ खोलामा बाढी: स्याउली बजारका भौतिक संरचनामा क्षति, स्थानीय त्रसित
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरोले किम्रुङ खोला थुनिँदा बाढी आएको छ। यसले स्याउली बजारका केही भौतिक संरचनामा क्षति पुर्याएको छ। मानवीय क्षति नभए पनि स्थानीयवासी त्रसित छन्।
Kamala Devi
•
1 month अघि
