कोशी सरकार विस्तार: एमालेका मन्त्रीलाई निरन्तरता, नेकपाको शपथ सोमबार
कोशी प्रदेश सरकार विस्तार अन्तिम चरणमा छ। नेकपा एमाले र नेकपाबीचको सहमतिपछि सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छ। एमालेले हालका मन्त्रीलाई निरन्तरता दिनेछ भने नेकपाले ४ मन्त्रालय पाउने गरी सहमति…
Laxmi Bhattarai
•
2 weeks अघि
