रोल्पा जीप दुर्घटना: मृतकको संख्या २० पुग्यो, एक जना घाइते
रोल्पामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। उद्धार तथा खोजतलासका क्रममा २० जनाको शव घटनास्थलमा फेला परेको छ। एक जना घाइतेको उपचार भइरहेको छ।