सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार: मधेशको भान्सामा राज्यको हस्तक्षेप किन?
नेपाली कांग्रेसका सभापति गगन थापाले सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार लगाउने सरकारी नीतिको कडा आलोचना गरेका छन्। उनले यो निर्णयलाई मधेशको भान्सामाथि राज्यको हस्तक्षेप र हेपाहको संज्ञा दिएका छन्। सीमा…
Arjun Basnet
•
2 weeks अघि
