भन्सारमा एमआरपी अनिवार्य: १ हजार कन्टेनर रोकिए, व्यापार ठप्प
देशभरका भन्सार कार्यालयले एमआरपी उल्लेख नभएका वस्तुको भन्सार जाँचपास बन्द गरेपछि करिब १ हजार कन्टेनर रोकिएका छन्। व्यवसायीहरूले यो व्यवस्था कार्यान्वयन गर्न असम्भव भएको बताएका छन्, जसले गर्दा व्यापार ठप्प…
Sunita Rai
•
2 weeks अघि
