काठमाडौंका अतिक्रमित घरटहरा खाली गर्न प्रशासनको निर्देशन, वैशाख १७ सम्मको अल्टिमेटम
काठमाडौं जिल्ला प्रशासन कार्यालयले नदी किनार र सरकारी जग्गामा बनेका घरटहरा तत्काल खाली गर्न सूचना जारी गरेको छ। वैशाख १७ गते साँझसम्म घरटहरा नहटाए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको…
Laxmi Bhattarai
•
2 weeks अघि
