सवारीमा बालबालिकाको सुरक्षा: अब १३५ सेन्टिमिटरभन्दा कम उचाइका बालबालिकाले अगाडि बस्न नपाइने
सरकारले साना सवारी साधनमा बालबालिकाको सुरक्षाका लागि नयाँ मापदण्ड प्रस्ताव गरेको छ। अब १० वर्षभन्दा कम उमेरका वा १३५ सेन्टिमिटरभन्दा कम उचाइका बालबालिकाले अगाडि बस्न नपाउने भएका छन्। यो नियमले…
Maya Thapa
•
2 weeks अघि
