इन्धन दुरुपयोगको जालो: जलेका गाडीको नाममा समेत सरकारी रकमको हिनामिना, मन्त्री मेहताद्वारा छानबिनको आदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्धन दुरुपयोगको ठूलो प्रकरण बाहिर आएको छ। जेनजी आन्दोलनमा जलेका गाडीको नाममा समेत इन्धन लिने गरेको तथ्य खुलेपछि मन्त्री निशा मेहताले तत्काल छानबिन गरी दोषीलाई कारबाही…
Arjun Basnet
•
2 weeks अघि
