सुकुम्बासी बस्ती हटाउने सरकारी कदमको ज्ञानेन्द्र शाहीद्वारा समर्थन: वास्तविकलाई छुट्याएर व्यवस्थापन गरिने
राप्रपा नेता ज्ञानेन्द्र शाहीले सुकुम्बासी बस्ती हटाउने सरकारी कदमको स्वागत गरेका छन्। उनले वास्तविक सुकुम्बासीको उचित व्यवस्थापन हुनुपर्ने र नक्कलीको नाममा हुने अतिक्रमण रोकिनुपर्ने बताएका छन्।
