सुदूरपश्चिम प्रदेशसभाको आठौं अधिवेशन वैशाख १७ गतेदेखि सुरु हुने
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशसभाको आठौं अधिवेशन, बजेट अधिवेशन, वैशाख १७ गतेदेखि सुरु गर्ने गरी आह्वान गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा भएको यो निर्णयले प्रदेशको आगामी आर्थिक वर्षको…
