सुधन गुरूङको राजीनामा: सम्पत्ति छानबिनको बाटो कसरी खुल्छ?
पूर्वमन्त्री एवं सांसद सुधन गुरूङले पदबाट राजीनामा दिएसँगै उनको सम्पत्ति र आर्थिक कारोबारको छानबिनको प्रक्रियामाथि प्रश्नचिन्ह खडा भएको छ। गुरूङको सेयर लगानीको स्रोत, जग्गा जमिनको कारोबार र अन्य आर्थिक चलखेलबारे…
