सम्पादकीय: बालेनको सत्तारोहण— दुर्गानन्द झाको बलिदानदेखि मधेश आन्दोलनसम्मले कोरेको समावेशिताको बाटो
आज नेपालको इतिहासमा एउटा अभूतपूर्व र गौरवशाली अध्याय थपिएको छ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेसँगै नेपालले इतिहासमै पहिलो पटक मधेशी मूलको प्रधानमन्त्री पाएको छ।…
