थापाथली सुकुम्बासी बस्ती भत्किँदा एक महिला बेहोस, वीर अस्पतालमा उपचार हुँदै
काठमाडौंको थापाथलीमा सुकुम्बासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। डोजरले बस्ती भत्काउँदा स्थानीय रेखा कुँवर बेहोस भएकी हुन्। प्रहरीले उनलाई उपचारका लागि वीर अस्पताल पुर्याएको छ।
