मकैबारीमा मृत गैँडा भेटियो, कारण अज्ञात
नवलपरासीको कावासोतीमा वयस्क भाले गैँडा मृत भेटिएको छ। स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा फेला परेको हो। खाग र खुर सुरक्षित रहे पनि मृत्युको कारणबारे अनुसन्धान जारी छ।