बलात्कार उजुरीपछि पतिबाटै तिरस्कृत, धनुषाकी महिला थप पीडामा
धनुषामा बलात्कारको उजुरी दिएकी एक महिला प्रहरीको निष्क्रियताका कारण झन् ठूलो पीडामा परेकी छन्। उजुरी दर्ता भएको एक महिना बितिसक्दा पनि दोषीलाई पक्राउ नगर्दा पीडित महिलालाई उनका पतिले घरबाट निकालिदिएका…
Kamala Devi
•
2 months अघि
