क्यानाडा पठाइदिने भन्दै २ करोड ५० लाख ठगी गर्ने पूर्वमाओवादी कमान्डर चौधरी पक्राउ
क्यानाडामा आकर्षक रोजगारीको प्रलोभन देखाएर २६ जना युवायुवतीबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ परेका छन्। प्रहरीका अनुसार चौधरीले पीडितहरूबाट प्रतिव्यक्ति…
Arjun Basnet
•
2 months अघि
