रौतहटको मेवा स्कुलमा १५० विद्यार्थी बराबर एक शिक्षक, गर्मीमा पंखाविहीन कक्षा
रौतहटको आधारभूत विद्यालय मेवामा ५४२ विद्यार्थी गर्मीमा पंखाविहीन कक्षामा पढ्न बाध्य छन्। चार वर्षअघि बनेको भवनमा विद्युत् वायरिङ नहुँदा पंखा जडान हुन सकेको छैन। विद्यार्थीको अनुपातमा शिक्षकको संख्या अत्यन्तै कम…
Kamala Devi
•
2 months अघि
