सुकुम्बासी बस्ती हटाएपछि सरकारको नयाँ नीति: पहिले पहिचान, अनि व्यवस्थापन
काठमाडौंका नदी किनारका सुकुम्बासी बस्तीहरूलाई वर्षायामको जोखिमलाई मध्यनजर गर्दै हटाइएको छ। शहरी विकास मन्त्री सुनिल लम्सालले अब देशभरका सुकुम्बासी समस्या समाधानका लागि 'पहिले पहिचान, अनि व्यवस्थापन' को नीति अपनाइने बताएका…
Laxmi Bhattarai
•
2 months अघि
