नेपालमै पहिलो पटक: माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजको भाषा
नेपालमै पहिलो पटक, इलामको माङ्सेबुङ गाउँपालिकाले जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्दैछ। संविधानको अधिकार प्रयोग गर्दै बहुसंख्यक लिम्बू जातिको सम्मानमा यो निर्णय गरिएको हो। यसका…
Laxmi Bhattarai
•
3 months अघि
