राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौं महानगर समिति चयनका लागि जेठ १८ मा अधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगर समितिको अधिवेशन जेठ १८ गते गर्ने भएको छ। पार्टी गठनपछि पहिलोपटक हुन लागेको यस अधिवेशनले महानगरको नयाँ नेतृत्व चयन गर्नेछ। हालसम्म ३१ वडाको…
Rohan Tamang
•
3 months अघि
