रौतहटको बौधिमाईमा मेयर यादवद्वारा शिक्षकलाई घण्टौँ थुनेर कुटपिटको आरोप
रौतहटको बौधिमाई नगरपालिकाका मेयर प्रदीप यादवमाथि शिक्षकलाई घण्टौँ थुनेर कुटपिट गरेको गम्भीर आरोप लागेको छ। पीडित शिक्षक रामबाबु यादवले प्रहरीमा उजुरी दिएका छन्, जसको अनुसन्धान जारी छ। मेयर यादवले भने…
Kamala Devi
•
4 months अघि
