रास्वपा सहिद लखन अधिवेशनमा फर्जी मतदानको आरोप
गोरखाको सहिद लखन गाउँपालिकामा रास्वपा अधिवेशन फर्जी मतदान र मतगणनाको आरोपले विवादित बनेको छ। उम्मेदवार मनोज श्रेष्ठले विधि मिचिएको, फर्जी मत खसालिएको र मतगणनामा धाँधली भएको दाबी गरेका छन्। निर्वाचन…
Arjun Basnet
•
4 months अघि
