सुरक्षण मुद्रण केन्द्रलाई प्रतिस्पर्धामा ल्याइने, सशस्त्र प्रहरी महानिरीक्षकमा पौडेल नियुक्त
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। यस निर्णयले सरकारी निकायलाई थप व्यावसायिक बनाउने अपेक्षा छ। बैठकले…
Laxmi Bhattarai
•
4 months अघि
