लागुऔषधसहित २७ पक्राउ, प्रहरी अनुसन्धानमा
प्रहरीले मुलुकका १२ जिल्लाबाट लागूऔषधसहित २७ जनालाई पक्राउ गरेको छ। काठमाडौं, नवलपरासी, सिन्धुली, सुनसरी, झापा, कास्की, भक्तपुर, मोरङ, तनहुँ, बझाङ, बाँके र चितवनबाट लागूऔषध बरामद भएको छ। पक्राउ परेका व्यक्तिमाथि…
