प्रधानमन्त्रीसँग प्रश्नोत्तर रोक्न विपक्षीको संसदमा निरन्तर विरोध
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायतका विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा अवरोध पुर्याउने निर्णय गरेका छन्। यसले संसदको कार्यसम्पादन प्रभावित हुने भएको छ। विपक्षीको माग सम्बोधन नभएसम्म प्रश्नोत्तर नहुने अडान…
Laxmi Bhattarai
•
3 months अघि
