दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन : सांसद कार्की
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको कदमको कडा आलोचना गरेका छन्। उनले यसलाई संविधानको मर्मको अपमान भनेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले…
Arjun Basnet
•
2 months अघि
