संसद् छलेर सरकारले ल्यायो अध्यादेश, प्रमुख प्रतिपक्षीद्वारा विरोध
सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै विभिन्न कानुन संशोधनका लागि अध्यादेश ल्याएको छ। प्रमुख प्रतिपक्षी दलले यस कदमको विरोध गर्दै यसलाई लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको आरोप लगाएको छ।
Laxmi Bhattarai
•
4 months अघि
