मेची राजमार्ग दैनिक साढे सात घण्टा बन्द गरिने: सडक मर्मतको कार्यतालिका सार्वजनिक
मेची राजमार्गको स्तरोन्नति तथा मर्मत कार्यका लागि आगामी वैशाख १५ गतेदेखि दैनिक साढे सात घण्टा यातायात बन्द गरिने भएको छ। सडक डिभिजन कार्यालय, इलामले सूचना जारी गरी यो कार्यतालिका सार्वजनिक…
Laxmi Bhattarai
•
4 months अघि
