निसीखोलामा १२४ पूर्वाधार आयोजना अलपत्र: कसको जवाफदेहिता?
निसीखोला गाउँपालिकाका १२४ वटा पूर्वाधार विकासका आयोजनाहरू कार्यान्वयन नहुँदा स्थानीयबासी मारमा परेका छन्। सडक, पुल, भवन निर्माण जस्ता महत्वपूर्ण योजनाहरू अलपत्र परेपछि विकास निर्माणमा ठूलो अवरोध सिर्जना भएको छ। यस…
Arjun Basnet
•
4 months अघि
