सुदूरपश्चिमका २६ पालिकाले रासायनिक मल नउठाउँदा किसान मर्कामा
सुदूरपश्चिम प्रदेशका २६ स्थानीय तहले रासायनिक मल उठाउन अटेरी गर्दा किसानहरू धान रोपाईंको सिजनमा मलविहीन भएका छन्। कृषि मन्त्रालयले समयमै मल नलगिए डिपोबाटै किसानलाई बिक्री गर्ने चेतावनी दिएको छ। कैलाली…
Laxmi Bhattarai
•
3 months अघि
