लिपुलेक विवाद: संसदीय समितिको सुझाव, कूटनीतिक समाधानको खोजी
प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई सुझाव दिएको छ। समितिले भारत र चीनलाई पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदम भनेको…
Sarita Pandey
•
4 months अघि
