ब्रोड पिक हिमपहिरो: निम्स पुर्जासहित ६ आरोही बेपत्ता, खोजी स्थगित
पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी १० आरोही सम्पर्कविहीन भएका छन्। चार शव फेला परे पनि ६ जनाको अवस्था अझै अज्ञात छ। प्रतिकूल मौसमले खोजी कार्य स्थगित गरिएको छ।
Global news