अमेरिका-इरान वार्ता निर्णायक मोडमा: १४ बुँदे सहमति नजिक, ४८ घण्टामा युद्धविरामको सम्भावना
अमेरिका र इरानबीच १४ बुँदे समझदारी पत्रमा सहमति नजिक पुगेको खबर छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ४८ घण्टाभित्र युद्धविरामको आशा व्यक्त गरेका छन्। आणविक कार्यक्रम र…
