राजनीति सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल संवेदनशील सूचना चुहावट आरोपमा निलम्बित सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सुरक्षा सूचना चुहाएको आरोप लागेको छ। एआईजी अञ्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको छ। Sanjay Karki·२ घण्टा अघि