राजनीति सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बित, सेवाकाल समाप्त गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बन गरेको छ। यससँगै उनको पदावधि थपिने प्रक्रिया रोकिएको छ। Laxmi Bhattarai·२९ मिनेट अघि