प्रदेश १ करोडको अन्तःशुल्क स्टिकर तस्करी: सरकारी प्रणालीमा कसको कमजोरी? रौतहटमा भारतबाट १ करोड ५ लाख ८४ हजार रुपैयाँ बराबरका १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद भएका छन्। यसले सरकारी राजस्व प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। Arjun Basnet·२ घण्टा अघि