अर्थतन्त्र सहकारीका ऋणीबाट ११ करोड असुली: न्यायाधीकरणको ६ महिनामा २७ मुद्दा किनारा कर्जा असुली न्यायाधीकरण कार्यालयले चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सहकारीका ऋणीबाट ११ करोड रुपैयाँ असुल गरेको छ। यो रकम २७ वटा मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनमार्फत असुल भएको हो। Sunita Rai·२ घण्टा अघि