NM Khabar 21 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#काठमाडौँ

7 समाचारहरू

तराईमा ४० डिग्रीको आँकलन, पहाड र उपत्यकामा वर्षाको सम्भावना

तराईका धनगढी र नेपालगञ्जमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। यसैगरी भैरहवामा ३६ देखि ३८ डिग्री र सिमरामा ३४ देखि ३६ डिग्री सेल्सियस तापक्रम…

Kamala Devi 4 days अघि

२ लाख क्याप्सुल ट्रामाडोलसहित १३ पक्राउ, ७ लाख नगद र अन्य लागुऔषध बरामद

काठमाडौँको टोखा र चन्द्रागिरीमा फार्म हाउसको आवरणमा लागुऔषध ट्रामाडोलको कारोबार गर्ने गिरोहमाथि प्रहरीले कारबाही गरेको छ। प्रहरीले २ लाख ९ हजार क्याप्सुल ट्रामाडोल, ७ लाख…

Arjun Basnet 6 days अघि

काठमाडौँमा शैक्षिक कन्सल्टेन्सी ठगीमाथि प्रहरीको छापा, ६९ पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ शैक्षिक कन्सल्टेन्सीमा छापा मारेको छ। ठगी र अवैध कारोबारको आशंकामा ६९ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिनेछ।

Arjun Basnet 1 month अघि

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

साढे पाँच वर्ष लामो निर्माण अवधिपछि बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा छ। यसले धादिङ-काठमाडौँ यात्रालाई ७ मिनेटमा छोट्याउनेछ।

Sanjay Karki 2 months अघि

काठमाडौँको डोजर आतंकले दमकका सुकुम्वासीमा त्रास: २६ वर्षदेखिको बास मेटाउने डर

काठमाडौँका सुकुम्वासी बस्तीमा डोजर चलेको खबरले दमक नगरपालिकाका सुकुम्वासीहरू त्रस्त भएका छन्। वडा नम्बर ४ र ५ मा पर्ने नमुना टोलका करिब २९ घरपरिवार, जसले…

Maya Thapa 2 months अघि

काठमाडौँ उपत्यकामा वायु प्रदूषण खतरनाक स्तरमा

काठमाडौँ उपत्यकामा आज वायु प्रदूषणले खतरनाक रूप लिएको छ। शुक्रवार बिहानको मापनअनुसार उपत्यका वायु प्रदूषणको सूचीमा विश्वमै दोस्रो स्थानमा पुगेको छ। एयर क्वालिटी इन्डेक्स (एक्यूआई)…

Sanjay Karki 2 months अघि

काठमाडौँ–ढाका सीधा उडानको तयारी तीव्र, हवाई सम्पर्क विस्तारमा जोड

नेपाल र बंगलादेशबीच सीधा हवाई सम्पर्कका लागि तयारी तीव्र पारिएको छ। यसले दुई देशबीचको व्यापार र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

NM Khabar 2 months अघि