अर्थतन्त्र नयाँ कृषि नीति: उद्योगीका समस्या समाधानमा मन्त्रालयको प्रतिबद्धता कृषि, वन तथा पर्यावरण मन्त्रालयले भैरहवाका कृषि उद्योगी–व्यवसायीसँग कृषि क्षेत्रका समस्या र समाधानबारे छलफल गर्यो। मन्त्री गीता चौधरीले उत्पादनमुखी र आत्मनिर्भर कृषि बनाउन सहकार्यको प्रतिबद्धता जनाइन्। Sarita Pandey·२ घण्टा अघि